गाँजा बिधेयक संसदबाट पारित भएसँगै ब्राउन सुगर बिधेयक ल्याइने

0
253

फाल्गुण २४ काठमाडौं

नेकपा सासंद तथा कानुनमन्त्री शेरबहादुर तामाङले गाँजा बिधेयक संसदमा दर्ता गराएका छन । गाँजा बिधेयक पास भएसँगै गाँजा बेचविखन, खाजा खेती गर्न बाटो खुल्नेछ । हिजो प्रहरीले गाँजा नष्ट गर्दै हिड्थ्यो भने अब खेती गर्दै र जोगाउदै हिड्नु पर्ने देखिन्छ । सरकारले विदेशीलाई गाँजा बेचेर अर्थतन्त्र बलियो बन्ने शेरबहादुर तामाङले बताउछन् ।

खेतियोग्य जमिन सकिएकोले अब देश कृषिप्रधान नभए पनि गाँजा प्रधान देशको रूपमा जान सक्ने अर्का नेकपा नेता बताउछन । अर्को ब्राउन सुगर बिधेयक पनि तयार भैरहेको जानकारी उनले गराए।

प्रतिक्रिया दिनुहोस्