सरकारले कोरोना भाइरस बारे तथ्यांक किन लुकायो । एक जना नेपालीमा कोरोना भाइरस

0
189

सरकारले कोरोना भाइरस बारे तथ्याङ्क लुकाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र स्वास्थ्य संगठनले तथ्याङ्क अनुसार एक जना नेपालीलाई कोरोना भाइरस लागेको बताएको छ । कोरोना भाइरस नियन्त्रणमा चासो र सतर्कता देखाउनु पर्नेमा उल्टो तथ्याङ्क लुकाउनु दुखत छ । सञ्चार माध्यममा जनचेतना मूलुक संन्देश प्रवाह गर्न जरूरी छ ।

प्रतिक्रिया दिनुहोस्