प्रधानमन्त्रीको स्वास्थ्य क्रमिक सुधार

0
29049

प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल भएको छ । चिकित्सकको भनाइ अनुसार दिसा पिसाव सबै राम्रो छ । पिसाव रोकिएको भए खतरा हुने थियो । त्यो भएन । उहाँको स्वास्थ्य क्रमिक सुधार हुँदै छ।

प्रतिक्रिया दिनुहोस्