आफ्नो समूहलाई नेकपाबाट धोका भयो- नेता पौडेल

0
239

काठमाडौ २५, तत्कालीन आम नेपाली केन्द्र संयोजक तथा नेकपा नेता निलकण्ठ पौडेलले आफू र आफ्नो समूहलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले धोका दिएको भन्दै असन्तुष्ट प्रकट गरेका छन । अझै सम्वाद जारी रहेको भन्दै विकल्पमा आम नेपाली पार्टी फेरि जन्मीन सक्ने संकेत उनको फेसबुकमा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्