२२ कात्तिक । भारतले जारी गरेको आफ्नो नयाँ नक्शामा नेपाली भूमी कालापानी समावेश गरेको विरोधमा काठमाडौंस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन भएको छ ।
देशको झण्डासहित विद्यार्थीलगायत विभिन्न संघ संगठनहरु दूतावासको गेडअगाडि पुग्दा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ थिए
प्रतिक्रिया दिनुहोस्