देश सम्बृद्धिको बाटोमा गयो -निलकण्ठ पौडेल

0
391

काठमाडौं २१, देश सम्बृद्धिको बाटोमा हिडिरहेकोले नेपाल कम्युनिष्ट पार्टीलाई विश्वास गर्न निलकण्ठ पौडेलले आग्रह गरेका छन । आम नेपाली पार्टी र नेकपाबीच पार्टी एकता कार्यक्रममा धुम्बाराहीमा पार्टी प्रवेश गर्दै नेता निलकण्ठ पौडेलले नेपाल कम्युनिष्ट पार्टी नै विकास निर्माण र सम्बृद्धि ल्याउनमा ठुक्क हुन आग्रह गरे। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले आम नेपाली पार्टीले उठाएको मुद्दा नेकपाले समेत उठाउने हुँदा मिलेर राष्ट्र निर्माणमा लाग्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्