मलेसियामा उधौली साकेला भब्यरुपमा मनाउने

0
36

साजन शर्मा मलेसिया
किरात राई यायोक्खा मलेसियाले मलेसिया स्थित ईपो र जेहोरमा साकेला ऊधौली मनाउने भएकोछ ।

किरात राईहरुको सस्कृति तथा परम्परा सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको यायोक्खाले जनाएको छ । यहि मे २६ तारिख ईपो राज्यको गुनुग लांग अबस्थित खुल्ला चौरमा र जुन २ तारिख जोहोरबारु स्थित बागुस सिटि होटेलमा कार्यक्रम हुने जनाईएको छ ।

उक्त कार्यक्रममा जोहोर स्थित गोर्खाली होटेलले साथै ईपो स्थितगाेर्खालि रेष्टुरेण्ट , देउरालि फेन्सि एण्ड रेष्टुरेण्ट , सुम्निमा भाेजनालया, भान्सा घर , हलेसि रेष्टुरेण्टले प्रायोजन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्