नेपाली साहित्यकारले पोर्चुगलबाट निकाले मजदुरको विज्ञप्ति

0
75

ईश्वर राई

मे १ अन्तराष्ट्रिय मजदुर दिवसका दिन एका बिहानै साहित्यकार अर्जुन बाराहालीले मजदुरको विज्ञप्ति शिर्सकको सान्दर्भिक र हृदय स्पर्शि  कबिता आफ्नो फेसबुक वालमा पोष्ट गर्दै शासन ब्यबस्थालाई नबदले सम्म मजदुर दिवस मात्र मनाएर खास उपलब्धि नहुने चिन्ता ब्यक्त गरेका छन ।

साहित्यकार बाराहाली बाल्यकाल देखि नै साहित्य क्षेत्रमा आफ्नो कलम चलाउदै आएका छन । लिम्चुङबुङ गाउपालीका बाराहा, उदयपुरको महेन्द्र माध्यमिक बिद्यालयबाट एस एल सी गरि उच्च शिक्षा त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाबाट हासिल गरेका हुन । हाल बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलको लिस्बोन रहदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्