विमानस्थल दैनिक १० घण्टा बन्द हुने

0
60

काठमाडौं १३ चैत । दैनिक २१ घण्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घण्टामा सीमित हुने विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताए ।

विमानस्थल मर्मत अवधिभर दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्ममात्र खुला गर्ने तयारी छ । –

प्रतिक्रिया दिनुहोस्