नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न

0
33

काठमाडौँमा,१४ चैत्र । नेपाल– भारत परराष्ट्र सचिवस्तरीय बैठक बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा परराष्ट्र सचिव शङ्करदास बैरागी र उहाँका भारतीय समकक्षी विजय गोखले, नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्