ओलीविरुद्ध खनिए माधव नेपाल, जनताको आवाज सुन्ने भन्दापनि बोल्ने प्रवृति हावी

0
105

काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाल आफ्नै पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । उनले अहिले भ्रष्टाचार मौलाएको पनि आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो बाािर्षक साधारणसभालाई सम्बोधन गर्दे नेता नेपालले दण्डहीनताका कारण सबैतिर भ्रष्टाचार मौलाउँदै गएको बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सरकारमा रहेकाहरुमा जनताको आवाज सुन्ने भन्दा पनि बोल्ने प्रवृति मात्रै हावी भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्