नवजवान युवाहरु नेपाल चिनाउन मलेसिया जाँदै

0
239

काठमाडौँ फाल्गुन-१० मलेसिया सरकार संस्कृति मन्त्रालयको विशेष निमन्त्रणामा क्वालालम्पुरमा हुने 8th world summit on art and culture 11-14 March मा हुने कार्यक्रममा सहभागी हुन लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष बासु गौतम नेतृत्वमा दश जनाको टोली यही March-9 मा भाग लिन जाने भएका छन् । त्यहाँ मलेसिया र नेपाल बीचको कला सस्कृति साटासाट गर्ने र बुद्ध र शान्ति फैलाउने गरी भेटघाट कार्यक्रम गरिने अध्यक्ष गौतमले बताए । यसै गरी ग्लोबल कोअर्डिनेटर फर डिसाबिलिटी प्रोग्रामका निलकण्ठ पौडेलले अपाङ्गता भएका व्यक्तिहरुको कलाको खोजी गर्ने र मलेसिया नेपाल बीचको कला सस्कृति अपाङ्गता भएका कलाकारले क्यानभासमा उतार्न यो भ्रमण सफल हुने बताए ।

भ्रमण टोलीमा सहभागी हुनेहरु

१) मदन पोखरेल, पााल्पा
२) शिव देव पाण्डे, पाल्पा
३) यज्ञ बस्नेत, दाङ
४) पूर्णलाल श्रेष्ठ, काठमाडौं
५)राजेश बस्नेत,काठमाडौँ
६) अशोक राम श्रेष्ठ, नवलपरासी
७) केशवप्रसाद अधिकारी, नवलपरासी
८) विष्णु प्रसाद पौडेल, नवलपरासी

९) बासु गौतम, काठमाडौं

१०) निलकण्ठ पौडेल, काठमाडौं

प्रतिक्रिया दिनुहोस्