कलाकार भिम केसीले गरे दोस्रो बिवाह (हेर्नुहाेस् भिडियो सहित)

0
180

राजेन्द्र कार्की।दक्षिण काेरिया फाल्गुन ३,जापानमा रहेका लोकप्रिय गायक सुर्य खड्का र कोरियामा रहेकी लोकप्रिय गायिका रमिला गौतमको आवाज रहेको नयाँ गित क्या राम्री भर्खर मात्र सार्वजनिक भएको छ।निकै टिपिकल शब्द तथा सोहि अनुसारको लय सिर्जना रहेको सो गितमा बागलुङ र पोख्रेली मायाको कुरालाई निकै उत्कृष्ट रुपमा उठाइएको छ।

सुर्य खड्काको लय तथा शब्द सिर्जना रहेको निकै सुमधुर सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ।गित जति सुने पनि सुनौ सुनौ लाग्ने खालको रहेको छ।लोकप्रिय गायिका प्रिति आलेको अभिनयले गितलाई अझ रोचक बनाएको छ।गितमा प्रितिलाई निर आले र हास्यकलाकार भिम केसी,रन्जिता, अर्जुनले अभिनयमा साथ दिएका छन।भने पन्चेबाजा गीतमा हास्यकलाकार तथा संगीतकार भिम केसीले बेहुलाको भुमिका निर्वहा गरेका छन।

गितको म्युजिक भिडियोलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन । गित सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक सुर्य खड्काले गितले सबैको मन जित्नेमा आफुहरु आशावादी रहेको बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्