देशभरि कांग्रेसको विरोध हुँदा देउवा किन बाहिर निस्किएनन, यस्तो छ कारण

0
28

काठमाडौं, 25 माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिजो (सोमबार) देशभरि सरकारको विरोधमा प्रदर्शन तथा विरोध सभा आयोजना गरेको थियो । तर, पार्टी सभापति शेरबहादुर देउवा भने विरोध सभामा सहभागी भएनन् ।

देशका ७७ वटै जिल्लामा कांग्रेसले सरकारविरुद्ध नारा, जुलुश तथा प्रर्दशन गर्दा देउवा सहभागी नहुनुलाई रहस्यको रुपमा हेरिएको छ । स्रोतका अनुसार देउवा अस्वस्थ भएर वा अरु कुनै कारणले गर्दा विरोध सभामा सहभागी नभएका होईन् । उनी त प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आन्तरिक सहमतिका कारण विरोध सभामा सहभागी नभएको खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्