२ माघ, राजविराज । सप्तरीमा प्रहरीमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले प्रहरी हवल्दार महेन्द्र सरदारमाथि गोली हानेको हो ।
खडक नागरपालिका अन्तरर्गत बोधे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका उनीमाथि आज्ञात समूहले गोली होनेको हो ।
प्रतिक्रिया दिनुहोस्