माघीको रौनक (फोटोफिचर)

0
28
Tharu girls performing Shakiya Naach during Maghi celebrations in Bhada, a Tharu Homestay Village in Kailali, on Saturday. Photo: THT

१ माघ, बुटवल । रुपन्देहीका थारु समुदायले धुमधामका साथ माघी पर्व मनाइरहेका छन् ।

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा माघी मनाउन महोत्सव नै आयोजना गरिएको छ ।  थारु कल्याणकारी सभा शुद्धोधन गाउँपालिकाले महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा विभिन्न थारु समुदायका परिकारहरु, घोगी, खिचरी, चिचरलगायतका थारु परिकार राखिएको छ ।

आयोजक संस्थाका अध्यक्ष पल्टन थारुका अनुसार रुपन्देहीका १६ वटा स्थानीय तहहरुमध्ये थारु समुदायको बाहुल्यता भएको स्थानहरुबाट सहभागीहरु आइरहेका छन् ।

Tharu girls performing Shakiya Naach during Maghi celebrations in Bhada, a Tharu Homestay Village 
प्रतिक्रिया दिनुहोस्