Home » सहमती विपरितको राजनीतिले मुलुक संकटमा: एमले सचिव विष्ट

सहमती विपरितको राजनीतिले मुलुक संकटमा: एमले सचिव विष्ट

by newnagarikdiary
0 comment

शिर्षक: सहमती विपरितको राजनीतिले मुलुक संकटमा: एमले सचिव विष्ट

एमाले सांसद गोकर्ण विष्टले सहमति विपरितको राजनीतिले मुलुकलाई अस्थिरतातर्फ लैजाने जोखिम देखा परेको बताएका छन् ।

एमाले सचिव तथा हाल संघिय सांसद प्रतिनिधि सभा सदस्य गोकर्णओ विष्टले सहमतिलाई लत्याएर दाउपेचलाई राजनीति ठान्ने प्रवृत्तिले देशलाई थप अस्थिरता र संकट तर्फ लैजाने जोखिम देखा परेको बताएका छन् ।

विषटले सामाजिक संजालमा भनेका छन् । यस्तो अवस्थामा हाम्रो पार्टी नेकपा एमाले सबैखाले षड्यन्त्रहरूको सामना गर्दै आफ्नै सामर्थ्यमा उभिएर अविचलित रुपमा राष्ट्र र जनताको पक्षमा नेतृत्वदायी भूमिका खेल्नेछ ।

विष्टले ८ दलिय गठबन्धन बनेपछी र कांग्रेसले राष्ट्रपति पाउने सहमतिको विरोध गरेका छन् ।

Related Articles

Leave a Comment