Home » सभामुख देवराज घिमिरे र प्रधानमन्त्री बिच संसदलाई रचनात्मक बनाउने विषयमा भेटवार्ता

सभामुख देवराज घिमिरे र प्रधानमन्त्री बिच संसदलाई रचनात्मक बनाउने विषयमा भेटवार्ता

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

साेमबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर सभामुखले दाहालसंग भेट गरेका हुन् ।सभामुख घिमिरेले संसदमा अाफ्नाे निष्पक्ष भुमिका निर्वाह गर्न परामर्श गरिरहेका छन् ।

घिमिरेले संघिय संसद भवनमा यसअघि सर्वदलीय बैठक पनि गरिसकेका छन् । संसदलाई संचालनलगायतका विषयमा छलफल उनले परामर्श गरिरहेका छन् ।

Related Articles

Leave a Comment