Home » सबै मुख्यमन्त्री कार्यलायलाई राज्यको स्रोत प्रचारमा प्रयोग नगर्न निर्देशन

सबै मुख्यमन्त्री कार्यलायलाई राज्यको स्रोत प्रचारमा प्रयोग नगर्न निर्देशन

by newnagarikdiary
0 comment

निर्वाचन आयोगले सबै मुख्यमन्त्री कार्यालयलाई आचारसंहिता पालना गर्न निर्देशन दिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले गर्ने निर्वाचन प्रचार प्रसारलाई व्यवस्थित गर्न आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (क) ले गरेको तथा सोही दफाको खण्ड (क १) ले त्यसरी प्रचारप्रसार गर्दा समेत सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था गरेको बताउँदै नियममा रहन निर्देशन दिएको छ ।

Related Articles

Leave a Comment