Home » सञ्चार सम्बन्धी विधेयक अगाडी बढाउन तयार छु: सभामुख घिमिरे

सञ्चार सम्बन्धी विधेयक अगाडी बढाउन तयार छु: सभामुख घिमिरे

by newnagarikdiary
0 comment

शिर्षक: सञ्चार सम्बन्धी विधेयक अगाडी बढाउन तयार छु: सभामुख घिमिरे

संघीय संसदमा अडकेर बसेको सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको सभामुख देवराज घिमिरेले बताएका छन् ।

बुधबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभामुख घिमिरेले सञ्चारकर्मीहरुको हक अधिकार र व्यवसायिक दक्षतासँग जोडिएका कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा परेर रोकिएको भन्दै तिनीहरुलाई अघि बढाउन आफू तयार रहेको बताएका छन् ।

यस क्षेत्रका समस्या के हुन्, आउन लागेको विधेयको बिरोध गर्नुको कारण के हो भन्ने विषयमा आफू गम्भिर भएको घिमिरेले बताएका छन् ।

Related Articles

Leave a Comment