Home » शनिबारसम्म घाम पनि नलाग्ने पानी पर्ने नपर्ने

शनिबारसम्म घाम पनि नलाग्ने पानी पर्ने नपर्ने

by newnagarikdiary
0 comment

आगामी शनिवारसम्म घाम नलाग्ने र पानी पनि नपर्ने भएको छ ।

पश्चिमी वायूको प्रभावले बदली भएपनि पानी र हिउँ दुबै नपर्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । गत मंगलबार बेलुकादेखि पश्चिम नेपालीदेखि भएको बदली विस्तारी पूर्वतिर सर्दै गएको जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले जानकारी दिएको छ।

गत मंगलबार बेलुकादेखि पश्चिम नेपालीदेखि भएको बदली विस्तारी पूर्वतिर सर्दै गएको जल तथा मौसम विज्ञान विभागले बताएको छ । हाल मौसमी प्रणाली पश्चितिरबाट प्रवेश गरेर विस्तारैमध्य हुँदै पूर्वतिर सर्दै गएका कारण बादल लागेपनि वर्षा र हिउँ दुवै नपर्ने विभागले बताएको छ भने कतिपय ठाउँमा आंशिक रुपमा छिटफुट वर्षा हुनसक्ने महाशाखाले बताएको छ ।

Related Articles

Leave a Comment