Home » विमानस्थलमा उत्पन्न भएको सर्भर डाउनको समस्या के हो ?

विमानस्थलमा उत्पन्न भएको सर्भर डाउनको समस्या के हो ?

by newnagarikdiary
0 comment

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्र्तगतको अध्यागमन विभागमा सर्भर डाउन हुँदा दुई घण्टा भन्दा अधिक उडान अवरुद्ध भयो ।
अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो । विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने विमानस्थलले जनाएके छ ।

Related Articles

Leave a Comment