Home » लामिछाने निजि गाडिमा बाहिरिए

लामिछाने निजि गाडिमा बाहिरिए

by newnagarikdiary
0 comment

सांसद पद र गृहमन्त्री पद खारेज भएसंगै रवि लामिछाने निजि गाडिमा बाहिरिएका छन् |

सर्वोच्च अदालतले नागरिकतासम्वन्धी मुद्दामा दोषि ठहर गरृका रवि लामिछाने मन्त्रालयबाट निस्किँदा अगाडि प्रहरीको गाडी थियो भने मन्त्री लामिछाने आफ्नो निजी गाडीमा बाहिरिएका छन् ।

उनी मन्त्रालयबाट मन्त्री क्वार्टर नगई निजी निवासतर्फ लागेको बुझिएको छ ।

यसैबीच रविको सचिवालयले उनको तर्फबाट प्रधानमन्त्रीलाई राजीनामा बुझाएकाे छ ।

Related Articles

Leave a Comment