Home » रास्वपाले पत्रकार सम्मेलन गर्दै

रास्वपाले पत्रकार सम्मेलन गर्दै

by newnagarikdiary
0 comment

सरकारबाट बाहिरिएसंगै राजिनामा दिएका रास्वपाका मन्त्रीहरुले पत्रकार सम्मेलन गर्ने भएका छन् । केन्द्रीय कार्यालय बसुनधरामा उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका हुन् । रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बनेका छन् ।

Related Articles

Leave a Comment