Home » मन्त्रीपरिषदको आकस्मिक बैठकका निर्णय कल सेन्टर र जाँच आयोग गठन हुने

मन्त्रीपरिषदको आकस्मिक बैठकका निर्णय कल सेन्टर र जाँच आयोग गठन हुने

by newnagarikdiary
0 comment

मन्त्रीपरिषदको आकस्मिक बैठकले विमान दुर्घटनाप्रति गहिरो दुख र दिवंगतप्रति हार्दिक समवेदना व्यक्त गर्दै १ दिन सार्वजनिक विदा गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषदका निर्णय
त्रिभुवन निमानस्थलमा कल सेन्टर स्थापना
पार्थिव शरिर बुझन र सहजताका साथ लैजान आवश्यक प्रबन्ध
सरकारले विमान दुर्घटना भएको भन्दै माघ २ गते शोक मनाउने
दुरंघटनाको कारण पहिचान गर्न र आगामी दिनमा दुर्घ गैरङमिक हवा उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गर्ने जसमा पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दिपक सदस्यमा दिपक बास्तोला हवाई विज्ञ हवाई विज्ञ सुनिल थापा लगायतको टोली र सदसस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव मोती सागर लामिछाने रहने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभएको छ ।
पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने ४५ दिनको समयावधि निर्धारण आयोगले दुर्घटना भएका कारण र आगामी दिनमा हुन नदिनका लागि तयारी गर्ने
आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परिक्षण गर्ने र यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्ने
घटना घटिसकेपछी यसका लागि खोजी अनुसन्धन गर्ने राज्यका सम्बद्ध निकायलाई परिचालित गरिएको
जहाज सेती नदिको खोचमा खसेर दुर्घटना भएको हो ।

Related Articles

Leave a Comment