Home » बैठकमा सहभागी हुन बालकोट पुगे सिके राउत

बैठकमा सहभागी हुन बालकोट पुगे सिके राउत

by newnagarikdiary
0 comment

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा ४ दलविच सरकार गठनको विषयलाई लिएर छलफल चलिरहदा जनमत पार्टीका अध्यक्ष सीके राउत पनि वार्तामा मिसिने भएका छन् ।

एमाले, माओवादी र रास्वपाका नेताहरुबीच छलफल चलिरहेका बेला राउतलाई पनि बोलाइएको हो । राउतले आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताउँदै आएका छन् । यसअघि सत्ता गठबन्धनसँग मिसिन तयार भएका राउत प्रचण्डले गठबन्धन छाडेपछि बालकोटतिर लागेका हुन् ।

Related Articles

Leave a Comment