Home » प्रधानमन्त्री प्रचण्ड र ओलि बिच भेट आसन्न राष्ट्रपतिको चुनाव केन्द्रित छलफल

प्रधानमन्त्री प्रचण्ड र ओलि बिच भेट आसन्न राष्ट्रपतिको चुनाव केन्द्रित छलफल

by newnagarikdiary
0 comment

प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्रीनिवास बालुटारमा भएको प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको भेटले आसन्न राष्ट्रपति निर्वाचन, प्रदेश सरकारको पूर्णता लगायतका विषयमा छलफल भएको जनाइएको छ।

एमालेसहितका दलहरूको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपतिका लागि सर्वपक्षीय सहमति खोज्ने बताएपछि एमालेमा शंका उत्पन्न भएको छ ।

Related Articles

Leave a Comment