Home » प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहालले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

पोखरामा विमान दुर्घटना भए लगतै प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।दाहालले सक्दो छिटो भन्दा छिटो उद्दारमा खटिन दाहालले निर्देशन दिनुभएको छ ।

दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएका छन् ।ल हालसम्म नेपाली सेनाको फौज दुर्घटनास्थलमा उदद्रको लागि जुटिरहेको छ । जहाज सेतीको खोचमा झरेको छ ।

Related Articles

Leave a Comment