Home » प्रधानमन्त्री देउवाद्धारा नवलपरासी दुर्घटनप्रति दुःख व्यक्त

प्रधानमन्त्री देउवाद्धारा नवलपरासी दुर्घटनप्रति दुःख व्यक्त

by newnagarikdiary
0 comment

प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङटार गाउँपालिका–२ मथारमा भएको सवारी दुर्घटनप्रति दुःख व्यक्त गरेका छन् ।

‘पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले स्तव्ध भएको बताएका हुन् ।

आज भएको दुर्घटना ५ जनाको मृत्यु र ३० जना घाइते भएका थिए। मृतकको सनाखत हुन बाँकी रहेको छ। पाल्पाको हुगीदेखी दर्शनार्थी लिएर मनकामना आउँदै गरेको ना ६ ख ७५ ८० नम्बरको बस आज बिहान ४ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मीटर तल खसेको थियो।

Related Articles

Leave a Comment