Home » प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेविच छलफल

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेविच छलफल

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विच सिंहदरबारमा भेटवार्ता भएको छ ।

नागरिकको सहज पहुँच पुर्‍याउन प्रधानमन्त्रीसँग गृहमन्त्री रवि लामिछानेको छलफल भएको हो । आईतवार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन भन्दै छलफल चलाएका हुन् । हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ ।

Related Articles

Leave a Comment