Home » प्रत्येक फार्मेसीहरुको निरीक्षण र नियमन गर्न आवश्यक छ –स्वास्थ्य मन्त्री गिरी

प्रत्येक फार्मेसीहरुको निरीक्षण र नियमन गर्न आवश्यक छ –स्वास्थ्य मन्त्री गिरी

by newnagarikdiary
0 comment

बजारमा गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेकले सबै ठाउँमा निगरानी बढाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले निर्देशन दिनुभएको छ ।
उहाँले सिमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरुको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताउनु भयो । निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनैपनि बहाना नबनाइ प्रतिवद्ध भएर निरीक्षणमा लाग्न उहाँको आग्रह थियो । उहाँले नागरिकको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न नमिल्ने बताउँदै आफूले दिएका निर्देशनहरु प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

Related Articles

Leave a Comment