Home » प्रचण्ड र प्रमुख सचेतकहरूबीच छलफल

प्रचण्ड र प्रमुख सचेतकहरूबीच छलफल

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख सचेतकहरूविच प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

Related Articles

Leave a Comment