Home » पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक डेमो उडान गरेकै जहाज दुर्घटना

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक डेमो उडान गरेकै जहाज दुर्घटना

by newnagarikdiary
0 comment

पोखरामा आइतबार दुर्घटनामा परेको एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा पहिलो पटक डेमो उडान गरेको जहाज भएको खुलेको छ।

२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरि जहाजले सो क्रममा यतीको दुर्घटना भएको जहाजले डेमो उडान गरेको थियो ।

आज जहाज उडाइरहेका क्याप्टेन कमल केसी समेत अनुभवी पाइलट हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज २५ मिनेटमा पोखरा अवतरण गर्नुपर्ने थियो । जहाज के कति कारणले दुर्घटना भएको भनेर खुलेको भने छैन् ।

Related Articles

Leave a Comment