Home » पूर्वस्वास्थ्यमन्त्री प्रा.डा.मथुराप्रसाद श्रेष्ठको निधन

पूर्वस्वास्थ्यमन्त्री प्रा.डा.मथुराप्रसाद श्रेष्ठको निधन

by newnagarikdiary
0 comment

पूर्वस्वास्थ्यमन्त्री प्रा.डा.मथुराप्रसाद श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको उपचारका क्रममा ८८ वर्षको उमेरमा सोमवार विहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । उनलाई लामो समयदेखि दम र छातीको सङ्क्रमण थियो । मानवअधिकार क्षेत्रमा पनि काम गरिरहेका वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए । उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

Related Articles

Leave a Comment