Home » नेसपा राजनीतिक समितिको बैठक पुस २४ गते

नेसपा राजनीतिक समितिको बैठक पुस २४ गते

by newnagarikdiary
0 comment

नेपाल समाजवादी पार्टी नेसपाको राजनीतिक समितिको बैठक पुस २४ गते बस्दै छ ।

नेसपाको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, वैकल्पिक आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने बताईएको छ ।

Related Articles

Leave a Comment