Home » नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त

by newnagarikdiary
0 comment

नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले देसाईलाई औपचारिक नियुक्ति दिएको हो । नेपालले आगामी महिना खेल्ने त्रिकोणात्मक सिरिजबाट देसाईले आफ्नो जिम्मेवारी थालनी गर्नेछन् । उनीसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव संगालेका खेलाडी पर्छन् । यो भन्दा अगाडी वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण देसाई सन् २०१७ को एसीसी यू-१९ एसिया कपमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक जित निकाल्दा नेपाली टिमको ब्याटिङ सल्लाहकार थिए ।

देसाईसँग क्यानले २ वर्षको सम्झौता गरेको छ ।

Related Articles

Leave a Comment