Home » नेपालमा पश्चिमी न्युन चापिय प्रणाली र अरब सागरकाे जलवाष्पयुक्त हावाकाे प्रभाव

नेपालमा पश्चिमी न्युन चापिय प्रणाली र अरब सागरकाे जलवाष्पयुक्त हावाकाे प्रभाव

by newnagarikdiary
0 comment

नेपालमा अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव परेकाे छ |

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयुक्त वायुका कारण आज बिहान तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । पहाडी भेगमा आंशिक बदली भएको छ ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ मा मात्रै बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली हुने छ भने रातिदेखि आइतबारसम्म कर्णाली सुदूरपश्चिम गण्डकी प्रदेशमा बदली हुनेछ ।

Related Articles

Leave a Comment