Home » थप २–३ वटा चुनावसम्म गठबन्धन कायम रहन्छ– प्रधानमन्त्री देउवा

थप २–३ वटा चुनावसम्म गठबन्धन कायम रहन्छ– प्रधानमन्त्री देउवा

by newnagarikdiary
0 comment

प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन २–३ वटा चुनावसम्म कायम रहने बताएका छन् ।

नेपाली कांग्रेसका सभापति देउवाले चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले गरेको आमसभालाई सम्बोधन गर्दै चितवनमा गठबन्धनलाई जिताए थप २–३ वटा चुनावसम्म गठबन्धन कायम नै रहने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले यो गठबन्धन कायम रहँदा मात्रै देशको विकास, सुशासन र राष्ट्रिय हित हुने दावी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदलाई खेलौना ठानेको पनि आरोप लगाए ।

Related Articles

Leave a Comment