Home » डा.सिके राउत र अमेरिकी राजदूत डिन.आर.थम्पसनबीच भेटवार्ता

डा.सिके राउत र अमेरिकी राजदूत डिन.आर.थम्पसनबीच भेटवार्ता

by newnagarikdiary
0 comment

जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिन.आर.थम्पसनबीच भेटवार्ता भएको छ ।

भेटघाटमा प्रतिनिधि सभामा जनमत पार्टीले हात पारेको सफलताको राजदूतले शुभकामना दिएका हुन् ।

Related Articles

Leave a Comment