Home » टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

by newnagarikdiary
0 comment

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । सोमबार दक्षिण–पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ । सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा परी कम्तीमा १० जना नागरिकको मृत्यु भएको अनुमान गरिएको छ । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको छ ।

Related Articles

Leave a Comment