Home » जनताको हातमा आएको अधिकार गुम्न दिनु हुदैन – रामचन्द्र पौडेल

जनताको हातमा आएको अधिकार गुम्न दिनु हुदैन – रामचन्द्र पौडेल

by newnagarikdiary
0 comment

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको हातमा आएको अधिकार गुम्न नदिने बताएका छन् ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका नेता पौडेलले तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङमा आज आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बलिदान र त्यागबाट निर्माण भएको संविधानले दिएको अधिकार गुम्न नदिने उल्लेख गरे ।

पौडेलले जिल्लामा विकासका कामले पूर्णता नपाएकाले राजनीति छाड्न नसकेको उल्लेख गरे ।

Related Articles

Leave a Comment