Home » चितवनमा एमाले महाधिवेशनको जनसागर (फोटो फिचर)

चितवनमा एमाले महाधिवेशनको जनसागर (फोटो फिचर)

by newnagarikdiary
0 comment

नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन शुक्रबार चितवनमा गरिएको छ । नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहमा सहभागी हुन एमालेका देशभरका कार्यकर्ता चितवन आएका छन् ।

 

उद्घाटन कार्यक्रम चलिरहेका बेला नारायणी किनारका साथै वरपरका क्षेत्रमा एमाले नेता कार्यकर्ताको ठूलो भिड लागेको थियो ।

 

Related Articles

Leave a Comment