Home » गठबन्धनका उम्मेदवार अग्रगमन र विकासका लागि विजयी हुनुपर्छ: विश्व पौडेल

गठबन्धनका उम्मेदवार अग्रगमन र विकासका लागि विजयी हुनुपर्छ: विश्व पौडेल

by newnagarikdiary
0 comment

प्रतिनिधिसभा उम्मेदवार डा. विश्वनाथ पौडेलले गठबन्धनका उम्मेदवार अग्रगमन र विकासका लागि विजयी हुनुपर्ने धारणा राखेका छन् ।

चितवन १ को चुनावी प्रचार प्रसारका क्रममा मंसिरको ४ चुनावमा अग्रगमन र विकास चुन्न नागरिकलाई पौडेलको अनुरोध छ । सत्ता गठबन्धनले चुनाव जित्दा मुलुक अग्रगमनतिर जाने र विकास पनि हुने पौडेलको दाबी छ ।

गठबन्धनले चुनाव जिते संविधानको रक्षा र स्थायित्व हुने उनको जिकिर छ । पूर्वी चितवनको विकासका लागि प्रतिनिधिसभा र प्रदेशमा गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह छ ।

Related Articles

Leave a Comment