Home » क्रिकेटर सन्दीप लामिछानेविरूद्ध आज मुद्धा दर्ता

क्रिकेटर सन्दीप लामिछानेविरूद्ध आज मुद्धा दर्ता

by newnagarikdiary
0 comment

बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध आज मुद्धा जिल्ला अदालत काठमाडौंमा दर्ता हुँदैछ । जिल्ला सरकारी वकिलको कार्यालयले आजमुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी भइरहेको स्रोतले बताएको छ । आज दर्ता भएपछि भोलिदेखि थुनछेक बहस हुने भएको छ । सन्दीप लामिछाने २० असोजदेखि प्रहरी हिरासतमा छन् । उनीविरुद्ध तीन पटकसम्म म्याद थप गरी प्रहरीले अनुसन्धान गरेको थियो ।

 

Related Articles

Leave a Comment