Home » काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि

काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि

by newnagarikdiary
0 comment

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढेको छ ।

सवारीको चाप केही बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । शुक्रबारसम्म शैक्षिक संस्था र सरकारी कार्यालय सञ्चालनमै रहेकाले निर्वाचनका लागि बाहिरिने यात्रुको सङ्ख्या उल्लेख्य देखिनसकेको उनको भनाइ छ ।

 

Related Articles

Leave a Comment