Home » काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भ

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भ

by newnagarikdiary
0 comment

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।

पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास जारी छ भने उद्दार कार्य पनि जारी रहेको छ। थप विवरण आउन भने बाँकी छ । जहाजमा आगो लागेर धुवाँको मुस्लो देखिएको छ । जहाजमा लागेको आगो निभाउने प्रयास भईरहेको छ ।
जहाज क्याप्टेन कमल केसीले उडाएको यति एयरलाईन्सले बताएको छ ।

Related Articles

Leave a Comment