Home » इटालीमा डुङ्गा डुब्दा ४३ अधिक आप्रवासीको मृत्यु

इटालीमा डुङ्गा डुब्दा ४३ अधिक आप्रवासीको मृत्यु

by newnagarikdiary
0 comment

विश्वका ठूला अर्थतन्त्र भएका मुलुकहरूको संगठन जी–२० देशका अर्थमन्त्रीहरूको सम्मेलनपछि जारी गरिएको ‘नतिजा दस्तावेज’ मा सहमति हुन सकेन ।
भारत बेंगलुरुमा भएको सम्मेलनमा चीनले युक्रेनमा रुसको आक्रमणको निन्दा गर्न अस्वीकार गरेपछि सहमति हुन नसकेको हो । अर्थमन्त्रीहरूको बैठकपछि जी–२० संयुक्त वक्तव्यलाई अन्तिम रूप दिने बेलामा चीनले यसमा आपत्ति जनाएको थियो । विज्ञप्तिमा चीनले युक्रेनमा रुसी आक्रमणको कडा शब्दमा निन्दा गरेको भागमा सहमत हुन अस्वीकार ग¥यो । रुसले पनि जी२० देशका अर्थमन्त्रीहरूको सम्मेलनमा युद्धको बारेमा आफ्नो अडान व्यक्त गर्दै रुस विरोधी पश्चिमी देशहरूले जी–२० को गतिविधिलाई अस्थिर बनाएको बताएको थियो । सम्मेलनअघि यो साता चीनले युक्रेन–रुस द्वन्द्व अन्त्य गर्न १२ बुँदे शान्ति योजना प्रस्तुत गर्दै युक्रेनमा शान्ति स्थापनाका लागि पहल गर्नुपर्ने बताएको थियो ।बैंगलोरमा जारी सम्मेलनमा भारतले अर्थमन्त्रीहरूको बैठकको सार प्रस्तुत गरेको छ । युक्रेनमा रुसले गरेको आक्रमणको एक वर्ष पूरा भएको छ । यस अवधिमा चीनले पछिल्लो समय युद्धको वरिपरि आफ्नो कूटनीतिक प्रयासलाई तीव्र बनाएको छ । चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीले यसै साता युरोप भ्रमण गर्नुभएको थियो । भ्रमणको अन्त्यमा उहाँ रुस पुग्नुभएको थियो । जहाँ यीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गर्नुभएको थियो ।

Related Articles

Leave a Comment