Home » आयोगले छाप्यो २ करोड ३६ लाख ८० हजार मतपत्र

आयोगले छाप्यो २ करोड ३६ लाख ८० हजार मतपत्र

by newnagarikdiary
0 comment

प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ |

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकाे लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपिसकेकाे निर्वाचन अायाेगले बताएको छ |

पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ । कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ ।

Related Articles

Leave a Comment