Home » आज खग्रास चन्द्रग्रहण

आज खग्रास चन्द्रग्रहण

by newnagarikdiary
0 comment

आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।

बेलुकी ०५ ११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बेलुकी ०५स्१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ । बेलुकी ०५ २७ बजे ग्रहणको उन्मीलन हुने र बेलुकी ०६ ३४ बजे ग्रहण सकिने बताईएको छ । । कुल एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ ।

ग्रहणका बेला जप, स्नान,ध्यान,पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय मान्यता रहेको छ । यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो ।

Related Articles

Leave a Comment