Home » आज आठौँ राष्ट्रिय योग दिवस

आज आठौँ राष्ट्रिय योग दिवस

by newnagarikdiary
0 comment

आज आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

‘स्वस्थ जीवनको चाहना– योग, शिक्षा र साधना भन्ने नाराका साथ आज देशैभर राष्ट्रिय योग दिवश मनाइदै हो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा.हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

Related Articles

Leave a Comment